गाउँ सहर
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | १२:१५:०० मा प्रकाशित
पर्वत । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मोदी गाउँपालिका-८ चित्रे बस्ने २५ वर्षीय रबिन सुनार र सोही ठाउँ बस्ने २६ वर्षीय दल बहादुर नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्वतको २०७७ चैत १० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस