कला
पिलोका खिल
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | ०८:१९:०० मा प्रकाशित
पिलोका खिल टन्किन्छ 'बा'का, ब्यङ्ग्यका कथन ।
झर्ला र खाँलास्पर्धामा औसर्वादीका बथान ।।
उडेन जेट, पेटारी पेट, नथाकी दौडेका ।
'बा' झनै ठूला औसरवादी स्वार्थमा पौडेका ।।
सत्ताको घोडा, दौडेका बेला, भीरमा पछार्या ।
विर्सेको छैन शरणागत देखौं त लछार्या ।।
दासले खाने कोर्रा(चाबुक क्रमशस् भेटेर ।
सुधार्छु भन्ने, सुध्रिदैुगाका, हल्सारो चाटेर ।।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस