गाउँ सहर
तस्बिरः अध्यक्ष प्रचण्डकाे सचिवालय ।
एमसिसी उपाध्यक्ष सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचकाे भेटमा के भयाे ?
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | ११:३८:०० मा प्रकाशित
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहायता परियोजना (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
भेटमा माओवादी अध्यक्ष प्रचण्डले एमसिसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएको उनको सचिवालयले जनाएको छ ।
भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाब दिनका लागि नभई एमसिसीबारे स्थिति बुझ्न आएको बताएको उल्लेख छ ।
यसैबीच सुमारले दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तय भएको छ । उनले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रम देउवासँग ४ बजे भेट्ने भएकी हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस