सिटिजन लाईफ इन्स्योरेन्सद्वारा वृहत लिडर्स सम्मान
- गाउँ सहर संवाददाता
- १७ भदौ बिहीबार, २०७८ | १६:३१:०० मा प्रकाशित
काठमाडाैं । सिटिजन लाइफ भैरहवा एरियाले होटल पौवा, भैरहवामा लिडर्स सम्मान तथा पूर्नताजकी कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ ।
सिटिजन लाईफ इन्स्योरेन्स मध्य, मध्य-पश्चिम क्षेत्रका व्यवसाय प्रमुख अधिकृत सुनिल पोखरेल, भैरहवा एरिया का एरिया प्रमुख नरेश सिग्देल, बुटवल एरिया प्रमुख दुर्गाराज ढकाल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, परासी शाखा प्रमुख दिपक थापा, सिनियर एजेन्सी म्यानेजर अनिल अर्याल र रिता पाण्डे, ओमसतिया गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ज्ञनेश श्रेष्ठ तथा भैरहवा एरियामा कार्यरत सफल लिडर्सहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
.jpg)
उक्त कार्यक्रममा उत्कृष्ट बीमा ब्याबसाय क्लेक्सन गर्ने लिडर्सहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कम्पनीका मध्य, मध्य पश्चिम क्षेत्रका व्यवसाय प्रमुख अधिकृत सुनिल पोखरेल एरिया प्रमुख नरेश सिग्देलले उत्कृष्ट लिडर्सहरुलाई प्रमाणपत्र र खादा ओढाएर सम्मानित गरेका थिए ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस