अर्थतन्त्र

यस्ताे छ प्रदेश नं. २ आर्थिक गतिविधि अध्ययन प्रथम अर्ध वार्षिक २०७७/७८ काे प्रतिवेदन

काठमाडाैँ । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले प्रदेश नं. २ आर्थिक गतिविधि अध्ययन प्रथम अर्ध वार्षिक २०७७/७८ काे प्रतिवेदन सार्वजनिक गरेकाे छ ।

जारी प्रतिवेदनमा “आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७६” अनुसार प्रदेश नं.२ को ८ वटा जिल्लाहरु (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा र पर्सा) को समग्र आर्थिक तथा वित्तीय अवस्थाको अध्ययन गरी यो प्रतिवेदन तयार गरिएको बताइएकाे छ ।

आर्थिक गतिविधि अध्ययन प्रथम अर्ध वार्षिक २०७७/७८

गाउँ सहर संवाददाता