अर्थतन्त्र
यस्ताे छ प्रदेश नं. २ आर्थिक गतिविधि अध्ययन प्रथम अर्ध वार्षिक २०७७/७८ काे प्रतिवेदन
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | २१:११:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले प्रदेश नं. २ आर्थिक गतिविधि अध्ययन प्रथम अर्ध वार्षिक २०७७/७८ काे प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
जारी प्रतिवेदनमा “आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७६” अनुसार प्रदेश नं.२ को ८ वटा जिल्लाहरु (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा र पर्सा) को समग्र आर्थिक तथा वित्तीय अवस्थाको अध्ययन गरी यो प्रतिवेदन तयार गरिएको बताइएकाे छ ।
आर्थिक गतिविधि अध्ययन प्रथम अर्ध वार्षिक २०७७/७८

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस