गाउँ सहर

नेकपा ‘एस' को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादी ‘एस' को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

गाउँ सहर संवाददाता