वातावरण

आज निम्न क्षेत्रमा बाढी आउनसक्ने, सचेत हुन महाशाखाकाे आग्रह

सांकेतिक : तस्बिर ।

काठमाडाैँ । आज कोशी, नारायणी, कर्णालीका सहायक नदीहरुमा बहाव बढ्ने, महाकालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने; मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसकारण साे क्षेत्रमा सचेत रहन आग्रह गरिएकाे छ ।

गाउँ सहर संवाददाता