अर्थतन्त्र

योजना आयोगको उपाध्यक्षमा डा. पाैडेल

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ ।

मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई योजना आयोगको जिम्मेवारी दिएको हो ।

डा. पाैडेल प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा अघिल्लो पटक सरकार गठन हुँदा योजना आयोगकै सदस्य थिए ।

गाउँ सहर संवाददाता