समाज
बागलुङमा २२ नाल भरुवा बन्दुक फेला
- गाउँ सहर संवाददाता
- १० श्रावण आइतबार, २०७८ | २२:३१:०० मा प्रकाशित
बागलुङ । बागलुङ बुङगादोभानबाट खटिएको प्रहरीको गस्ती टोलीले बागलुङको तमानखोला गाउँपालिका ०४ लाममेला स्थित घट्टेखोला नजिकैरहेको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक१२ नाल र तमानखोला गाउँपालिका ३ मार्के खोलाको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १० नाल फेला
पारेको छ ।
दुवै ठाँउमा फेला परेका जम्मा २२ नाल भरुवा बन्दुक बरामद गरिएको, उक्त भरुवा बन्दुक को कस्ले राखेको भन्ने नखुलेको तथा अनुसन्धान कार्य भईरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस