समाज

आमाले साझा गरिन् छाेराकाे ट्विटः ‘मेराे भविश्यकाे लक्ष्य’

काठमाडाैँ । जुलाइ २३, ९ः४८ मा ट्विटर अकाउन्ट चन्द्रमा अर्थात चन्द्रा प्रसाइँले एक ट्विट गरिन् ।

ट्विटमा लेखिएकाे थियाे, 'हाम्रो छोरोको लक्ष्य नै निश्चित भएको छैन रे !!'

हेर्दा सामान्य लागेपनि यी शब्दले धेरै गह्राैँ भारी बाेकेकाे छ । बताइएका शब्दले बालापनमा कहिले के बन्ने त कहिले के बन्ने कुरा र सानै उमेरमा याे र उ बन्ने बेला नभएकाे बच्चाले लेखेकाे पाटीमा छ ।

मायालू शैलीमा पाेष्ट गरिएकाे याे ट्विटले वर्तमान पुस्तामा गत्तिलाे सन्देश दिँदैन र !

पुरै पढ्नुहाेस्ः

गाउँ सहर संवाददाता

तपाईँको मत