राजनीति

प्रधानमन्त्री देउवाले पाए संसदबाट विश्वासकाे मत (शब्द/तस्बिर)

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट १६५ जनाकाे विश्वासकाे मत प्राप्त गरेका छन् । विपक्षमा ८३ र  दिन्न भन्नेमा १ मत परेकाे थियाे । सांसद संख्या २४९ थियाे ।

केहि तस्बिरहरूः

गाउँ सहर संवाददाता