वातावरण

पानी शुद्धिकरण गर्ने यस्ता छन् विधि

काठमाडाैँ । हुन त सबैले जानेकै कुरा हाे । तर नजान्नुभएकाे भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पानी शुद्धिकरण गर्ने निम्न विधि सुझाएकाे छ । उसले भनेकाे छ, वर्षाका कारण झाडापखला लगायत विभिन्न राेगबाट बच्न पानी शुद्धिकरण अपरिहार्य रहेकाे बताएकाे छ ।

गाउँ सहर संवाददाता