स्वास्थ्य
पछिल्लाे समय काेराेनाबाट मृत्यु हुने सबैभन्दा बढी ब्राजिल र भारतमा, थप ८० हजार ५१६ काे अवस्था गम्भीर
- गाउँ सहर संवाददाता
- १२ असार शनिबार, २०७८ | ०७:१४:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाभाइरसका कारण विश्वमा १८ कराेड ११ लाख ६२ हजार ६२८ मानिसहरू संक्रमित हुँदा राेग जितेर निकाे हुनेकाे संख्या १६ कराेड ५७ लाख ४९ हजार ७७६ रहेकाे छ । यसमा ३९ लाख २४ हजार ५५३ काे भने मृत्यु भएकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा जानकारीनुसार, विश्वमा भाइरसका सक्रिय संक्रमितकाे संख्या १ कराेड १४ लाख ८८ हजार ११९ रहेकाे र जसमा ८० हजार ५१६ काे अवस्था भने गम्भीर छ ।
पछिल्लाे समय काेराेनाबाट मृत्यु हुने सबैभन्दा बढी ब्राजिल र भारतमा देखिएकाे छ । जहाँ साे समयमा क्रमशः १९९० र ११८६ काे मृत्यु भएकाे थियाे ।
नेपालमा पछिल्लाे २४ घण्टामा २७ जनाकाे मृत्यु भएकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस