स्वास्थ्य

काेराेना संक्रमितमध्ये ९८ प्रतिशत निकाे, ०.७ प्रतिशतकाे अवस्था गम्भीर

काठमाडाैँ । विश्वमा काेराेनाभाइरसकाे संक्रमण जति बढ्दैछ उति नै राेग जित्नेकाे संख्यापनि बढ्दै गएकाे छ ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार, संक्रमण १८ कराेड ३ लाख माथि पुग्दा निकाे हुने साढे १६ कराेड पुगेका छन् । यसमध्ये ३९ लाख ६ हजार ७७४ जनाकाे भने मृत्यु भएकाे छ ।

इन्फाेका अनुसार, संक्रमितमध्ये ९९.३ प्रतिशतकाे अवस्था मध्यम छ । तर ०.७ काे अवस्था गम्भीर छ ।

पछिल्लाे २४ घण्टामा पनि ब्राजिलपछि भारत नै मृतककाे दरमा बढी छ ।

गाउँ सहर संवाददाता