महेश बस्नेतकाे प्रतिक्रिया : मेराे जीवनमा पद प्राप्ति ठूलाे विषय कहिले बनेन
- गाउँ सहर संवाददाता
- २७ जेठ बिहीबार, २०७८ | १८:५५:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मन्त्रिपरिषद् विस्तारपछि प्रतिक्रिया दिँदै मेराे आफ्नाे जीवनमा पद प्राप्ति ठूलाे विषय कहिले नबनेनेकाे बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैगर्दा गृहमन्त्रीको चर्चा भइरहेको बेलामा नाम नपरेपछि उनले यस्तो बताएका हुन् ।
मन्त्रिपरिद् विस्तारका क्रममा आफूलाई नअटाएको आक्रोशमा पार्टीमा आफ्नो टीम नै परिवर्तन गर्ने चेतावनी दिएको भन्ने गलत, भ्रामक तथा तथ्यहिन समाचार भएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कार्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको दाबी गरेका छन्। उनले पटक पटकको मन्त्री मण्डलको पुनर्गठनका बेलामा आफ्नो नाम चर्चा हुने गरेको समेत बताएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस