पूर्वाधार

तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै अस्पतालाई सोअनुसार तयारी गर्न निर्देशन

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै   सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।

गाउँ सहर संवाददाता