गाउँ सहर
वैदेशिक रोजगार ताहाचल कार्यालय अब खुला रहने
- गाउँ सहर संवाददाता
- २१ जेठ शुक्रबार, २०७८ | १६:४१:०० मा प्रकाशित
काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको कार्यालय कोरोनाको कारण बन्द रहेकोमा अवदेखि खुला रहने भएको छ । वैदेशिक रोजगार ताहाचल कार्यालयले आज एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो ।
यही वैशाख २४ गते बन्द गरिएको कार्यालय जेठ २६ गतेदेखि हरेक बुधबार खुला गर्ने जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी उक्त दिन पुनः श्रम स्वीकृतिको हकमा यस अघि बायोमेट्रिक नभएका व्यक्तिहरुको मात्र काम सुचारु हुने समेत काठमाडौं कार्यालयले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस