गाउँ सहर
चक्रवात ताउ-ते “TaukTae” ले २२ काे ज्यान लियाे, ६३ अझै बेपत्ता
- गाउँ सहर संवाददाता
- ५ जेठ बुधबार, २०७८ | २०:०४:०० मा प्रकाशित
काठमाडाैँ । भारतमा चक्रवात ताउ-ते “TaukTae” अहिले कमजाेर भएपनि साेमबार महाराष्ट्र हुँदै तबाहीकाे रूप लिएकाे छ । जहाजहरू समुन्द्रमा अड्किएका कारण जहाज बर्ज पी ३०५ डुबेकाे थियाे । जसमा सवार २७३ थिए । नौसेनाका अनुसार २२ जनाको शव फेला परेको छ र ६३ जना अझै हराइरहेका छन् ।
१३७ काे उद्धार गरिएको छ । २०२ व्यक्ति बार्ज एसएस-र १०१ सागर भूषणमा फसेका छन् । नौसेनाका अनुसार - यी सबै व्यक्तिहरू सुरक्षित छन् र खाना र पानी जस्ता चीजहरू प्रदान गरिएको छ । ओएनसीजीको सहयोगमा यी जहाजहरू फिर्ता ल्याउन प्रयासहरू भइरहेकाे त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस