अर्थतन्त्र

विदेशी मुद्राको खाता र सञ्चालनसम्बन्धी यस्तो आयो व्यवस्था

काठमाडाैँ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले सूचना जारी गर्दै विदेशी मुद्राको खाता र सञ्चालनसम्बन्धी व्यवस्था परिमार्जन गरेकाे छ । परिमार्जित व्यवस्थानुसार, १५-२०७७/७८ अनुसार गर्नगराउन उसले भनेकाे छ ।

गाउँ सहर संवाददाता