राजनीति

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो हो: कमरेड प्रचण्ड, भनाइकाे अर्थ

काठमाडाैँ । नेकपा एमाले नजिकिएकाे सन्दर्भ रहेकै समयमा प्रचण्ड पुत्री गंगा दाहालकाे सामाजिक सञ्जालमा एउटा स्टेटस आएकाे छ ।

स्टेटसमा लेखिएकाे छ - पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो हो: कमरेड प्रचण्ड ।

यसकाे अनेका अर्थ लाग्लान्, हामीले यस्ताे अर्थ लगायाैँ, पुनः नेपाली कम्युनिष्ट पार्टी हुने हाे त !

गाउँ सहर संवाददाता