राजनीति
पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो हो: कमरेड प्रचण्ड, भनाइकाे अर्थ
- गाउँ सहर संवाददाता
- ३० बैशाख बिहीबार, २०७८ | २१:१५:०० मा प्रकाशित

काठमाडाैँ । नेकपा एमाले नजिकिएकाे सन्दर्भ रहेकै समयमा प्रचण्ड पुत्री गंगा दाहालकाे सामाजिक सञ्जालमा एउटा स्टेटस आएकाे छ ।
स्टेटसमा लेखिएकाे छ - पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो हो: कमरेड प्रचण्ड ।
यसकाे अनेका अर्थ लाग्लान्, हामीले यस्ताे अर्थ लगायाैँ, पुनः नेपाली कम्युनिष्ट पार्टी हुने हाे त !

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस