गाउँ सहर
काठमाडाैँ प्रशासनले जारी गर्याे आदेश, १६ गतेबाट सार्वजनिक तथा निजी सवारीमा राेक
[सभा सम्मेलनमा सीमा, खाद्य पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ सम्म मात्र खुल्ने]
- गाउँ सहर संवाददाता
- १३ बैशाख सोमबार, २०७८ | २०:१४:०० मा प्रकाशित
काठमााडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बढिरहेको कोरोना संक्रमण र त्यसले पुर्याउनसक्ने असरलाई मनन गर्दै रोकथामको लागि आदेश जारी गरेको छ ।
जारी आदेशमा सभा सम्मेलनमा रोक वा गर्नैपरे सीमा निर्धारण गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनमा रोक, खाद्य पसलको सीमा, अत्यावश्यक पसल तथा सवारी साधन, ढुवानी, एम्बुलेन्सलाई भने आवत जावत खुल्ला गरेको बताइएको छ ।
प्रशासनका अनुसार यो आदेश १६ गते बैशाख ६ बजे बिहानबाट २२ गते १२ बजे रातिसम्म जिल्लाभर जारी रहने जनाइएको छ ।
यस्ताे छ पूर्ण आदेश


गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस