स्वास्थ्य

नयाँ वर्ष मनाउँदा कोभिड संक्रमण नबिर्सौँ — स्वास्थ्य मन्त्रालय

काठमाडौँ । नयाँ वर्ष मनाउँदा कोभिड संक्रमण नबिर्सन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । 

छिमेकी राष्ट्रमा बढ्दो संक्रमणले देशमा पर्नसक्ने जोखिमलाई मध्येनजर गर्दै मन्त्रालयले शनिबार यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले मास्कको प्रयोग, हातको सरसफाई र भौतिक दुरीलाई विशेष ध्यान दिनपनि बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत