गाउँ सहर
कन्टेनरले ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु
- गाउँ सहर संवाददाता
- २ चैत सोमबार, २०७७ | ०८:११:०० मा प्रकाशित
काठमाडाैं । ललितपुरमा माेटरसाइकल दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ ।
नख्खुदोबाटोमा गएराति साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३-०२-०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस