फोटो

साइकलकाे भर ! कवाडी सामान संकलन गर्दै

काठमाडाैं । काम नलाग्ने दराज, इन्भर्टरकाे ब्याट्रि लगायत कवाडी सामानहरू साइकलकाे भरमा संकलन केन्द्रमा लैजादै काठमाडाैं महानगरपालिका कपन साततले स्थित गल्लिमा । पुनःप्रयोग हुने कवाडी सामान संकलन गरेर कतिपयले मनग्ये आम्दानी गर्दछन् । तस्बिर-गाउँसहर

गाउँ सहर संवाददाता