राजनीति
प्रतिनिधि सभा विघटनविरूद्ध देशैभर काङ्ग्रेसकाे विराेध प्रदर्शन (फाेटाे फिचर)
- गाउँ सहर संवाददाता
- ३ माघ शनिबार, २०७७ | १७:१५:०० मा प्रकाशित

काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली काङ्ग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेकाे छ । काङ्ग्रेसले पूर्वनिर्धारित कार्यक्रम अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गरेकाे हाे ।
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलाेकतान्त्रिक भन्दै पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।
विराेध प्रदर्शनका तस्बिरहरूः

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस