गाउँ सहर
बुधबार बिहानसम्म लागेको खण्डग्रास चन्द्र ग्रहणका केही तस्वीरहरु
- १ श्रावण बुधबार, २०७६ | ०७:४३:०० मा प्रकाशित

काठमाडौँ । यस वर्षको दोस्रो चन्द्र ग्रहण १६ जुलाइ राति १ बजेर ४६ मिनेटबाट सुरु भएर १७ जुलाई विहान ४ बजेर ४५ मिनेट (असार ३१ मध्यरात बाट र साउन १ गतेको बिहानसम्म) लागेकाे थियाे ।
बुधबार बिहानसम्म लागेको खण्डग्रास चन्द्र ग्रहणका केही तस्वीरहरु ।
सटरस्टक ।
प्रतिकृया दिनुहोस