गाउँ सहर

हेलिकोप्टरमा सेल्फी खिच्न खोज्दा ज्यानै गयो

  • २९ श्रावण मंगलबार, २०७५ | १७:४८:०० मा प्रकाशित

काठमाडौं । हेलिकोप्टरको पंखाले लागेर एक यात्रुको मृत्यु भएको छ।

हेलिकप्टरसँग सेल्फी खिच्न खोज्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर ४२ वर्षिय भारतीय नागरिक नगेन्द्र कुमार कार्तिक मेहताको भारतीय नागरिकको मृत्यु भएको हो। 

उनी मानसरोवर जाने क्रममा थिए। अपरान्ह सवा ३ बजे अवतरण भएपछि झरेर सेल्फी खिच्न खोज्दा मकालु एयरको एनएएमभी को पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो 

 

 

तपाईँको मत