विश्वकप महाकुम्भ

रसिया र इजिप्टबीचको खेल सुरु

रसिया । ग्रुप ए अन्तरगत् नेपाली समयानुसार ११ः४५ बजे रसिया र इजिप्टबीचको खेल सुरु भएको छ । 

सेन्ट पिटर्सबर्ग स्टेडियममा सुरु भएको खेलमा दुबै टीम आफ्नो जित हासिल गर्न उद्धत छन् ।

रसियाका खेलाडीहरुमा एकिनफिव, फर्नान्डेज, कुटिपोभ, इग्नासचभिच, चेरीसेभ, गाजिन्स्की, जोबिन, गोलोभिन, जिरकोभ, सामेडोभ, डियुबा रहेका छन् ।
यस्तै इजिप्टमा एम.इल्सेनाव, अलि जबर, ए.हेगाजी, ए.फाथी, टारेक हमिद, मारवान, सालाह, अब्देलसाफी, इल्ने, अब्डाला, ट्रेजिग्युट रहेका छन् ।
 

तपाईँको मत