मंगलबार, ८ जेठ, २०७५ Tuesday, 22 May, 2018

गाउँ सहर फोटो

भेषभुषाबाट सजिएका पञ्चकन्या

Gaunsahar
भेषभुषाबाट सजिएका पञ्चकन्या । तस्वीर : प्रकाश धौलाकोटी

तेह्रथुमलाई मंगलबार साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा सहभागी स्थानीय भेषभुषाबाट सजिएका पञ्चकन्या । जिल्लाका ९५.९८ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई ४६ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । तस्वीर : प्रकाश धौलाकोटी, तेह्रथुम/रासस

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार
धेरै पढिएको
ट्विटर