फोटो

भेषभुषाबाट सजिएका पञ्चकन्या

  • २१ चैत बुधबार, २०७४ | ०८:११:०० मा प्रकाशित
भेषभुषाबाट सजिएका पञ्चकन्या । तस्वीर : प्रकाश धौलाकोटी

तेह्रथुमलाई मंगलबार साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा सहभागी स्थानीय भेषभुषाबाट सजिएका पञ्चकन्या । जिल्लाका ९५.९८ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई ४६ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । तस्वीर : प्रकाश धौलाकोटी, तेह्रथुम/रासस

तपाईँको मत