फोटो

तस्बिरमा हेर्नुहाेस् बौद्धमा रोपाइँ जात्राकाे राैनक

  • २७ श्रावण मंगलबार, २०८२ | ०७:३२:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौं उपत्यकामा मनाइँदै विभिन्न जात्रा तथा पर्वहरूमध्ये गाईजात्रा र रोपाइँ जात्रा पनि एक हो । सोही अवसरमा आज बौद्धमा रोपाइँ जात्रा मनाइएको छ ।

बौद्धमा रोपाइँजात्रा सँगसँगै र्‍यालीसमेत निकालिएको छ । रोपाइँ जात्रामा हलगोरु, बाउसे, रोपारलगायत विभिन्न हाँस्य, व्यङ्ग्यका साथै लाखे नाचसमेत प्रस्तुत गरिएको छ ।

तस्वीरहरू :

तस्विर -गाउँसहर

तपाईँको मत