शिक्षा
कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक
- गाउँ सहर संवाददाता
- २० श्रावण मंगलबार, २०८२ | १०:०४:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।
बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको छ।
सूचनाअनुसार परीक्षा २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म चल्नेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कुलिङ पिरियड छानबिन समितिले बुझायो प्रतिवेदन
- म्याग्दीको गुर्जाखानीमा भूकम्प
- सुनको मूल्यलेले नयाँ रेकर्ड बनायो
- कक्षा १२ मा कुन जीपीएमा कति विद्यार्थी भए उत्तीर्ण ? ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
- कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
- सामान्य अंकले बढ्यो नेप्से, झण्डै ११ अर्बको कारोबार
- लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान, बानियाँको दाबी पेस
- प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्ता छन् कार्यक्रम
- प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
- दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू
प्रतिकृया दिनुहोस