दिगोविकास
प्रहरीले नियन्त्रणमा लिएको ४ घण्टापछि रिहा गर्याे राप्रपा नेता
- गाउँ सहर संवाददाता
- ७ बैशाख आइतबार, २०८२ | १९:४८:०० मा प्रकाशित
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको ४ घण्टापछि रिहा गरेको छ ।
आईतबार सिंहदरबारभित्र प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाल लगायतलाई रिहा गरेको हो ।
निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको तयारी रहे पनि प्रहरीले आन्दोलनको नेतृत्वकर्ता नेताहरूलाई सिंहदरबार भित्रैबाट पक्राउ गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस