बालबालिका
एभरेस्ट स्कुलका ससाना छात्रछात्राहरु दिक्षित
- गाउँ सहर संवाददाता
- २२ चैत शुक्रबार, २०८१ | १९:४९:०० मा प्रकाशित

काठमाडौँ । भक्तपुरको एउटा स्कुलका ससाना नानीबाबुहरु शुक्रबार एक समारोहवीच दिक्षित भएका छन् । एभरेस्ट भक्तपुर स्कुलमा एसकेजीमा अध्ययनरत ५० जना नानीबाबुहरु दिक्षित भएका हुन् ।
उनीहरुलाई गाउनसहितको विशेष पोशाक लगाउन दिएर दिक्षित गरिएको हो । त्यस अवसरमा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यलगायतले नानीबाबुहरुको हौसलालाई वढाउन यस्ता कार्यक्रम आवश्यक भएको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले नाचगान पनि गरेका थिए । साथै अभिभावकले स्वागत गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस