फोटो

ड्रागनखेती

  • २० फाल्गुण मंगलबार, २०८१ | १०:४४:०० मा प्रकाशित

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गरेको व्याववसायिक ड्रागनखेती । गाउँपालिकाले २३ रोपनी जग्गा भाडामा लिएर लगाएको ड्रागन बिक्रीबाट राजस्व संकलन गर्दै आएको छ । तस्बिर : तोलाकान्त बगाले/रासस

तपाईँको मत