फोटो
कसैले पनि घमण्ड नगरे हुन्छ !
- १९ माघ शनिबार, २०८१ | १६:१२:०० मा प्रकाशित

कसैले धेरै घमण्ड नगराैँ साथ सबैकाे चाहिन्छ, काेही, केही सधैँ आकाशमा रहिरहँदैन । उड्नेलाई गुड्नेले बाेक्नुपर्ने दिन आउँछ । त्यसैले भुइँमान्छेलाई नहेपाैँ । नेपाली सेनाको हेलिकोप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लैजाने क्रममा । सेना दिवसका अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका निम्ति उक्त हेलिकोप्टर ल्याइएको थियो । तस्बिर : हरि लामिछाने/रासस ।
प्रतिकृया दिनुहोस