गाउँ सहर
धुलिखेल- नेपालकै पहिलो स्वस्थ सहर
- गाउँ सहर संवाददाता
- ५ माघ शनिबार, २०८१ | ०९:४३:०० मा प्रकाशित
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलले नेपालकै पहिलो स्वस्थ सहरको मान्यता पाएको छ । पहिलो स्वस्थ सहर घोषणासँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धुलिखेललाई पुरस्कारसमेत प्रदान गरेको छ ।
स्वस्थ सहर घोषणासँगै नगरलाई डब्लुएचओद्वारा पाँच हजार अमेरिकी डलरसहित प्रमाणपत्रसहित नगद पुरस्कार हस्तान्तरण गरिएको छ । संस्थाका नेपाल आवासीय प्रतिनिधि राजेश पाण्डवले स्वास्थ्य सेवा विभाग टेकुका महानिर्देशक विकास देवकोटाको उपस्थितिमा धुलिखेललाई नेपालकै पहिलो स्वस्थ सहरको मान्यता प्रदान गरेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू हुँदै
- मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्ताे रहनेछ शनिवार
- विपक्षी दलहरुको निष्कर्ष : सरकार निरंकुश बन्दै गयाे
- निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश
- जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश
- आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु
- लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडप, १३ जना स्थानीय हिरासतमा
- पाँच महिनामा विदेश अध्ययनमा नेपालीले गरे ४७ अर्ब ३४ करोड खर्च
- आजको मौसमबारे विभागकाे यस्ताे पूर्वानुमान
- पक्षघातको महँगाे पर्ने औषधि निःशुल्क उपलब्ध हुँदै
प्रतिकृया दिनुहोस