गाउँ सहर
रिलायबल नेपाल लाइफद्वारा १५ लाख बिमा दाबी भुक्तानी
- गाउँ सहर संवाददाता
- २४ पौष बुधबार, २०८१ | २०:११:०० मा प्रकाशित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स मणिग्राम रुपन्देही शाखाले घातक रोगबापत दाबी भुक्तानी गरेको छ ।
कम्पनीले मणिग्रामवासी बिमित अमृत खनाललाई घातक रोगबापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो ।
बिमित खनालले ०७८ माघ २७ गते १५ लाखको बिमा योजना लिएका थिए । ०८१ कात्तिकमा ब्रेन स्ट्रोक भएपछि यो दाबी परेको कम्पनीले जनाएको छ ।
दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे, भूमही शाखा प्रमुख प्रवीण कँडेल, मार्केटिङ दया तिमिल्सिनालगायतको उपस्थिति थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस