गाउँ सहर
२९ हजार अमेरिकन डलर सहित मिया पक्राउ
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर शुक्रबार, २०८१ | ११:१६:०० मा प्रकाशित

काठमाडौं । २९ हजार सात सय अमेरिकी डलर सहित एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो २ बजे कमल गाउँपालिका वडा न ३ केर्खा चोकस्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा दमकबाट बिर्तामोड तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको बसमा सवार झापा गौरादह नगरपालिका वडा न ५ बस्ने वर्ष २५ को मोहम्मद नौसाद मियालाई रकम सहित पक्राउ गरेको जनाएको हो ।
स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान २९,७०० (नेपाली दररेट अनुसार रु.४०,३३,८५४ रुपियाँ फेला पारी कानुन बमोजिम बरामद गरी सो सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
प्रतिकृया दिनुहोस