त्रिवि सभाले पारित गरेकाे १२ बुँदे नीतिमा के छ ?
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर बिहीबार, २०८१ | १९:०४:०० मा प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट १२ वटा नीति पारित भएको छ ।
बिहीबार बसेको सभाबाट १२ वटा नीति पारित भएको हो । जसमा विश्वविद्यालय प्रध्यापन सेवामा गर्नका लागि न्युनतम योग्यता पुनर्विचार गर्ने, आंगिक र सम्बन्धन प्राप्त क्याम्पस वा कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा व्यवस्था गर्नेदेखि श्रम बजारको माग अनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गर्नेसम्मका नीति रहेका छन् ।
यस्तै, त्रिविको पुनर्संरचना गर्ने ऐन र नियमको संशोधन प्रक्रिया सुरु गर्ने, निजी क्षेत्रमा सञ्चालित क्याम्पस सामुदायिक क्याम्पसमा, सामुदायिक क्याम्पस सामुदायिक क्याम्पसमा र निजी क्याम्पस निजी क्याम्पसमा गाभ्ने नीति साधारण सभाबाट पारित भएका छन् ।
सम्पूर्ण नीतिहरू यस्ता छन्ः
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बजारमा पैसा छेलाेखेलाे भएपछि आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
- मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
- बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब लाग्ने तर सरकारसँग छैन पैसा
- सर्वोच्च बारमा पाेखरेल नेतृत्वकाे लोकतान्त्रिक समूह विजयी
- के छ त आजकाे माैसम पूर्वानुमान
- विपदले १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी, कति भयाे अहिलेसम्म भुक्तानी ?
- कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा १३ जनवरीमा सम्बोधन गर्ने
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान
- सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै भर्ना खुल्यो
- मुगुमा भूकम्पको धक्का, पश्चिम नेपालमा दिनहुँजसाे !
प्रतिकृया दिनुहोस