अर्थतन्त्र
नेप्से आज घट्यो, साढे ८ अर्ब कारोबार
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर बिहीबार, २०८१ | १६:५४:०० मा प्रकाशित

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले
कुल ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९५ कम्पनीको मूल्य घटेको छ । आज ८३ हजार १२८ पटकको सेयर किनबेचबाट ८ अर्ब ५४ करोड ५५ लाख रूपैयाँ कारोबार भएको छ ।
कुल १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच भए । आज १३ उपसमूहमध्ये ३ उपसमूह मात्रै बढ्यो भने बाँकी घट्यो ।
बढ्ने उपसमूहमा व्यापार, जीवन बिमा र विकास बैंक रहे । घट्ने उपसमूहहरूमा निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, फाइनान्स रहे ।
घटेको छ । शून्य दशमलव ३० प्रतिशतले घटेको नेप्से बिहीबार २७४८.०५ विन्दुमा बन्द भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस