वातावरण
केही ठाउँमा मेघगर्जन/चट्याङसहित छिटफुट वर्षा हुने
- गाउँ सहर संवाददाता
- २४ कार्तिक शनिबार, २०८१ | ०६:२३:०० मा प्रकाशित
काठमाडौँ । जल तथा मौसम विभागका अनुसार शनिबार यस्तो छ मौसम :
दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिंम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजकाे माैसम मुख्यतया सफा, केहीठाउँमा हिमपात
- गत आर्थिक वर्षमा झण्डै १५ अर्ब रुपैयाँ बेरुजु
- हिमालको सुरक्षा पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ - राष्ट्रपति पौडेल
- भागबण्डा मिलाउन वाग्मती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइयो
- पूर्वमन्त्री मनाङेलाई डिल्लीबजार कारागार चलान
- कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरवेजको दैनिक उडान
- आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाइँदै
- देशका केही भागमा आंशिक बदली, बाँकीमा माैसम सफा
- ब्रेनब्रिज एजुकेसनले सुरु गर्यो विशेष छुटसहितकाे आफ्नो सेवा
प्रतिकृया दिनुहोस