गाउँ सहर
धनतेरसमा के किन्दै हुनुहुन्छ ?
- गाउँ सहर संवाददाता
- १३ कार्तिक मंगलबार, २०८१ | ०९:५२:०० मा प्रकाशित
काठमाडौँ । मङ्गलबार धन्वन्तरी जयन्ती मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन छ । यस दिनलाई धन त्रयोदशी र धनतेरस पनि भन्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस दिन नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।
समितिका अध्यक्ष ज्योतिष सूर्यप्रसाद ढुङ्गेलका अनुसार भविष्यमा शुभ हुने किसिमका गरगहना र भाँडावर्तन किन्ने चलन छ । यसै दिन नेपाल राष्ट्र बैङ्कले पनि सुनको असर्फी तथा चाँदीको सिक्का बिक्री गर्दै छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रदेश सरकारले नीतिगत भ्रष्टाचार गरेको मेयर बालेनको आरोप
- ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरूलाई सम्मान गर्याे
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
- यी १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : दराजमा १८ प्रतिशत छुट
- भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान
- बजार सामान्य अंकले बढ्दा परिसूचक २ हजार ५८१.६० बिन्दुमा
- आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
- आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु
- मूल्य बढ्यो पेट्रोलियम पदार्थमा
प्रतिकृया दिनुहोस