फोटो

झोङ गुफा

  • २२ भदौ शनिबार, २०८१ | १४:५७:०० मा प्रकाशित

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित झोङ गुफा । पहाडमा रहेको ६ तले झोङ गुफामा ५० भन्दा बढी कोठा छन् । परापूर्वकालमा यो गुफाभित्र मानव बस्ती रहेको इतिहास छ । तस्बिर : सन्तोष गौतम/रासस ।

तपाईँको मत