गाउँ सहर
रिलायबल नेपाल लाइफका कर्मचारी, बीमित र अभिकर्तालाई शंकरापुर हस्पिटलमा विशेष छुट
- गाउँ सहर संवाददाता
- २० भदौ बिहीबार, २०८१ | १७:११:०० मा प्रकाशित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शंकरापुर हस्पिटलबीच सम्झौता भएको छ ।
बिहीबार कम्पनी र हस्पिटलबीच कम्पनीका कर्मचारी, बीमित र अभिकर्तालाई छुट दिनुको साथै सरल र सहज सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
सम्झौतासँगै अब रिलायबल नेपाल लाइफमा आबद्ध भएका सबैले शंकरापुर हस्पिटलको सेवामा छुट पाउनेछन् ।
सम्झौतापत्रमा हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष तथा एमडी डा. रमेश ढकाल र कम्पनीका तर्फबाट चिफ मार्केटिङ अफिसर शैलेन्द्र श्रेष्ठ र बागमति प्रदेश प्रमुख सुरेन्द्र थापाले हस्ताक्षर गरेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस