खेल
रुपसिंहलाई न्युजिल्यान्डमा स्वर्ण
- गाउँ सहर संवाददाता
- ११ असार मंगलबार, २०८१ | ०८:०४:०० मा प्रकाशित
काठमाडाैं । रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् । न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन ४ देखि सुरु भएको प्रतियोगितामा रुपसिंहले भेट्रानतर्फको स्पेशल टेकनिक र प्याट्रनमा प्रतिस्पर्धा गरेका थिए ।
उनी प्याट्रन पाँचौं डानमा रजत पदक प्राप्त गर्न सफल भए । प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियल सहभागी छन् । रामेछाप खाँडादेवी गाउँपालिका निवासी तामाङ आईटीएफ तेक्वान्दो पाँचौं डान समेत हुन् । स्वर्ण पदक जितेर तामाङले नेपालको नाम विश्वसामु चिनाउन सफल भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस