गाउँ सहर

राष्ट्रपति पौडेलबाट आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८० जारी गरेका छन्।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा सो अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयउ गरेको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत