गाउँ सहर

ढुंगामा कुदिएको बाघको आकृति

  • ३ पौष मंगलबार, २०८० | ०९:२०:०० मा प्रकाशित

चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुंगामा कुदिएको बाघको आकृति । मन्दिरसम्म मानिसको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुंगा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काइएको छ । तस्बिर : कृष्ण आचार्य/रासस

तपाईँको मत