खेल
नेपाललाई हराउँदै भियतनाम ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा
- गाउँ सहर संवाददाता
- २५ चैत शनिबार, २०७९ | २०:०९:०० मा प्रकाशित

काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलको छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार घरेलु टोली नेपाल बलियो राष्ट्र भियतनामसँग पराजित भएको हो ।
भियतनामका लागि दुवै गोल फाम हाई येनले गरेकी हुन् । उनले दुई मिनेटमा दुई गोल गरिन् । ५ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएकी येनले दुई मिनेट लगत्तै अग्रता दोब्बर बनाएकी थिइन् ।
नेपालमाथि लगातार दुई जित निकालेसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले हराएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस