विश्वकप महाकुम्भ
विश्वकपः केमरून-सार्बिया खेल बराबरीमा
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर सोमबार, २०७९ | १८:११:०० मा प्रकाशित

काठमाडाैँ । अल जनाेब स्टेडियममा भएकाे केमरून-सर्बियाबिचकाे खेलमा दुबैपक्षले ३-३ गाेल गरेका छन् । केमरूनकाे तर्फबाट जिन चार्लेस, भिनसेन्ट अबाेबाकर, एरिक मेक्सिमले गाेल गरेका थिए भने सर्बियाका लागि स्ट्राहिन्जा, सर्गेल, अलेकजेण्डरले गाेल गरे ।
दुई खेलपछि दुई टोलीको १–१ अंक रहेको छ । दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस