राजनीति
मोरङ क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विजयी
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | ११:३४:०० मा प्रकाशित
मोरङ । मोरङ प्रतिनिधि सभा क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विजयी भएका छन्।
कोइरालाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार १८६ मतान्तरले हराएका हुन्।
सत्ता गठबन्धनका उम्मेदवार कोइरालाले ३५ हजार २१८ मत पाउँदा एमाले-जसपा गठबन्धनका उम्मेदवार पण्डितले २२ हजार ९३२ मत पाए । यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ जम्मा ८५ हजार ३७१ मत खसेकोमा ८० हजार ४१७ सदर भएको थियो।
२०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रमा कोइराला र पण्डितबीच प्रतिस्पर्धा भएको थियो। पण्डितसँग कोइराला पराजित भएका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
प्रतिकृया दिनुहोस